परिचय

सुदुरपश्चिम प्रदेशका भूमिगत सिचाईका लागि सम्भाब्य सबै जिल्लाहरुमा सतह सिंचाइको वैकल्पिक स्रोत नभएका क्षेत्रहरुमा संयोजनात्मक सिंचाइको लागि डिप टयूववेलहरुको निर्माण गरी सिंचित क्षेत्रको विकास गर्नु रहेको छ । यस कार्यालयको कार्यक्षेत्र सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाहरु रहेका छन् ।